जम्बुद्वीप
Romanized: jambudvip, jambudwipa, jambudwip, jambudveepa
पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात द्वीपमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने द्वीप; दक्षिण एसियामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात द्वीपमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने द्वीप; दक्षिण एसियामा पर्ने एक ठुलो द्वीप; जम्बुखण्ड।