द्वीप

Romanized: dvip, dwipa, dwip, dveepa

चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु।
२.
पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बु, प्लक्ष, कुश, शाल्मली, क्रौञ्च, शाक र पुष्कर)।

सम्बन्धित शब्दहरू