द्वीपी
Romanized: dwipi, dveepi, dvipee, dbipi
द्वीपसम्बन्धी; द्वीपको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
द्वीपसम्बन्धी; द्वीपको।
२.
द्वीप वा टापुमा गएर बस्ने।
३.
(नाम)
बाघ।
४.
चितुवा।