द्वीपपुञ्ज
Romanized: dvipapunyja, dvipapunyj, dwipapunyja, dwipapunyj
समुद्रका बिच बिचमा हुने निकटस्थ सानाठुला द्वीपहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समुद्रका बिच बिचमा हुने निकटस्थ सानाठुला द्वीपहरूको समूह।