तेजपुञ्ज

Romanized: tejapunyja, tejapunyj, tejapunj, tejapunja

धेरै तेज एकत्रित भएको ठाउँ; तेजको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तेज+पुञ्ज]

1
धेरै तेज एकत्रित भएको ठाउँ; तेजको समूह।

सम्बन्धित शब्दहरू