तारापुञ्ज

Romanized: taaraapunyja, taaraapunyj, taarapunyja, taraapunyja

कल्पित बाह्य रेखाभित्र गुजुल्टिएका स्थिर ताराको सङ्ख्या; आकाशमा देखिने ताराहरूको समुदाय; तारामण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कल्पित बाह्य रेखाभित्र गुजुल्टिएका स्थिर ताराको सङ्ख्या; आकाशमा देखिने ताराहरूको समुदाय; तारामण्डल।

सम्बन्धित शब्दहरू