सप्तपदी
Romanized: saptapadee, shaptapadi, shaptapadee, shaptapadii
विवाहमा वर र वधू मिलेर गरिने सप्तकुलपर्वतको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विवाहमा वर र वधू मिलेर गरिने सप्तकुलपर्वतको पूजा।
२.
सातवटा चरण हुने (छन्द)।