शतपद

Romanized: shatapada, shatapad, satapad, satapada

अरिमठे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरिमठे।
२.
खजुरो।
३.
सय ओटा पद।
४.
सय कोठा हुने ज्योतिषको कुण्डली।
५.
सय पाइला

सम्बन्धित शब्दहरू