शतपथ

Romanized: shatapatha, shatapath, satapath, satapatha

धेरै मार्ग वा शाखा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरै मार्ग वा शाखा भएको।
२.
याज्ञवल्क्य कर्ता मानिने यजुर्वेदको एक ब्राह्मण।

सम्बन्धित शब्दहरू