शतपथिक
Romanized: shatapathika, shatapathik, satapathik, satapathika
शतपथ ब्राह्मणको अनुयायी वा ज्ञाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शतपथ ब्राह्मणको अनुयायी वा ज्ञाता।
२.
धेरै मत मान्ने।