सहपथिक
Romanized: sahapathik, shahapathika, shahapathik, sahapathika
बाटोमा सँगसँगै हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाटोमा सँगसँगै हिँड्ने।
२.
एउटै बाटामा हिँड्ने ।