सहप्राध्यापक
Romanized: sahapraadhyaapaka, sahapraadhyaapak, sahapraadhyapaka, sahapradhyaapaka
उपप्राध्यापकभन्दा माथिल्लो र प्राध्यापकभन्दा तल्लो तहको राजपत्राङ्कित प्रथम श्रेणीसरहको, विश्वविद्यालयमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उपप्राध्यापकभन्दा माथिल्लो र प्राध्यापकभन्दा तल्लो तहको राजपत्राङ्कित प्रथम श्रेणीसरहको, विश्वविद्यालयमा प्राध्यापन गर्ने शिक्षक; रिडर।