सहप्रशासक
Romanized: sahaprashaasaka, sahaprashaasak, sahaprashasaka, sahaprasaasaka
संस्थान आदि अर्धसरकारी वा स्वायत्त संस्थामा उपप्रशासकभन्दा माथिल्लो निजामती सेवाको राजपत्राङ्कित प्रथम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संस्थान आदि अर्धसरकारी वा स्वायत्त संस्थामा उपप्रशासकभन्दा माथिल्लो निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीसरहको प्रशासनिक कर्मचारी।