महाप्रशासक

Romanized: mahaaprashaasaka, mahaaprashaasak, mahaaprashasaka, mahaprashaasaka

सरकारी वा अर्धसरकारी कार्यालयमा प्रशासनको पूर्ण उत्तरदायित्व वहन गर्ने प्रमुख अधिकारी; प्रशासन-प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सरकारी वा अर्धसरकारी कार्यालयमा प्रशासनको पूर्ण उत्तरदायित्व वहन गर्ने प्रमुख अधिकारी; प्रशासन-प्रमुख।

सम्बन्धित शब्दहरू