उपप्रशासक
Romanized: upaprashaasaka, upaprashaasak, upaprashasaka, upaprasaasaka
प्रशासनका तहमा सहायक प्रशासकभन्दा माथिल्लो र सहप्रशासकभन्दा तल्लो, राजपत्राङ्कित द्वितीय श्रेणी स्तरको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रशासनका तहमा सहायक प्रशासकभन्दा माथिल्लो र सहप्रशासकभन्दा तल्लो, राजपत्राङ्कित द्वितीय श्रेणी स्तरको कर्मचारी।