प्रशासक
Romanized: prashaasaka, prashaasak, prashasaka, prasaasaka
राज्य, सङ्घ, संस्था, कार्यालय आदिका माथिल्ला तहको प्रबन्धक; राज्यको शासन वा प्रबन्ध गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राज्य, सङ्घ, संस्था, कार्यालय आदिका माथिल्ला तहको प्रबन्धक; राज्यको शासन वा प्रबन्ध गर्ने व्यक्ति।
२.
(विशेषण)
शासन गर्ने; शासन चलाउने; शासनकर्ता।