प्रशासकीय

Romanized: prashaasakiya, prashaasakiy, prashasakiya, prasaasakiya

प्रशासनसम्बन्धी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रशासनसम्बन्धी ।
२.
प्रशासकसम्बन्धी।
३.
(नाम) प्रशासक वा प्रशासनसम्बन्धी कार्य वा दायित्व।

सम्बन्धित शब्दहरू