शासकीय

Romanized: shaasakiya, shaasakiy, shasakiya, saasakiya

शासक वा शासनसम्बन्धी; शासकको कामसँग सम्बन्ध राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
शासक वा शासनसम्बन्धी; शासकको कामसँग सम्बन्ध राख्ने।

सम्बन्धित शब्दहरू