शासक
Romanized: shaasaka, shaasak, shasaka, saasaka
राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार; शासन गर्ने व्यक्ति; शासनकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार; शासन गर्ने व्यक्ति; शासनकर्ता।
२.
अधीनस्थ राख्ने।