शासना

Romanized: shaasanaa, shaasana, shasanaa, saasanaa

कसैबाट हुने वा गरिने सास्ती; ठुलो कष्ट; साह्रो परिश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शासन]

1
कसैबाट हुने वा गरिने सास्ती; ठुलो कष्ट; साह्रो परिश्रम।

सम्बन्धित शब्दहरू