वासना
Romanized: vaasanaa, vaasana, vasanaa, waasanaa
सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग; भोगविलास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग; भोगविलास।
२.
इच्छा; चाहना; आकाङ्क्षा; कामना।
३.
मानसिक अनुभूति; भावना।
४.
संस्कारका रूपमा अवस्थित पूर्वजन्मको अभिलाषा; आनुवंशिक संस्कार।
५.
अज्ञान; भ्रान्ति।