वासन्ती

Romanized: vaasanti, waasanti, wasanti, vaasantee

वसन्त ऋतुमा हुर्कने र फुल्ने लहरा; माधवी लता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वसन्त ऋतुमा हुर्कने र फुल्ने लहरा; माधवी लता।
२.
नेवारी फूल।
३.
वसन्त ऋतुमा मनाइने उत्सव; वसन्तोत्सव।
४.
दुर्गा; भवानी।

सम्बन्धित शब्दहरू