वासन्तिक
Romanized: vaasantika, vaasantik, waasantika, vasantik
वसन्त ऋतुसँग सम्बन्धित; वासन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वसन्त ऋतुसँग सम्बन्धित; वासन्ती।
२.
(नाम)
विदूषक; हास्यकलाकार।
३.
अभिनेता; अभिनय गर्ने पात्र।