जनान्तिक

Romanized: janaantika, janaantik, janantik, janantika

अरूले नसुन्ने गरी गरिएको कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूले नसुन्ने गरी गरिएको कुरा।
२.
नाटकका पात्रहरूमध्ये दुई पात्रले मात्र कानमा सुटुक्क भन्ने तर दर्शकले र रङ्गमञ्चकै पनि अरू नायक-नायिकाले नसुन्ने वार्ता।

सम्बन्धित शब्दहरू