जनाना

Romanized: janaanaa, janaana, jananaa, janaan

स्वास्नीमानिस; महिला; आइमाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जनान]

१.
स्वास्नीमानिस; महिला; आइमाई।
२.
(विशेषण) स्त्रीसम्बन्धी; स्त्रीको।
३.
स्त्रीलाई हुने (जनाना धोती, जनाना सिट इ.)।

सम्बन्धित शब्दहरू