काना
Romanized: kaanaa, kaana, kanaa, kaan
काना (kaanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
काना(१)
(नाम [√ कान])
1.
कान। (कानाकाटी आदि)।
काना(२)
(नाम [कानो+आ])
१..
तीनवटै पोट मिली हुने पासा खेलको एक दाउ।
२..
(विशेषण)
कानो।