कानाकचुर

Romanized: kaanaakachura, kaanaakachur, kaanakachura, kanaakachura

कान दुखेका बेला पन्यालो सुप्लो तताई त्यसको तातो रस ओखतीका रूपमा कानमा लगाइने हलेदोजस्तो देखिने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
कान दुखेका बेला पन्यालो सुप्लो तताई त्यसको तातो रस ओखतीका रूपमा कानमा लगाइने हलेदोजस्तो देखिने एक प्रकारको कचुर।

सम्बन्धित शब्दहरू