कचुर

Romanized: kachura, kachur, kacur, kacura

हलेदाको जस्तो पात र फूल भई कपुरको जस्तो बास्ना आउने एक बोट र प्रायः औषधीमा प्रयोग हुने त्यसैको कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्पूर]

1
हलेदाको जस्तो पात र फूल भई कपुरको जस्तो बास्ना आउने एक बोट र प्रायः औषधीमा प्रयोग हुने त्यसैको कन्द।

सम्बन्धित शब्दहरू