चुर

Romanized: chura, chur, cur, cura

रिसले आकुल भएको; क्रोधले आगो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रिसले आकुल भएको; क्रोधले आगो भएको।
२.
लट्ठ परेको; निस्लोट भएको।
३.
थकाइले साहै शिथिल; आलस्य वा निद्राले ग्रस्त ।
४.
(नाम) कुटेर वा पिँधेर धुलोपिठो पारिएको वस्तु।

सम्बन्धित शब्दहरू