चुरफुर
Romanized: churaphura, churaphur, churafura, churafur
सानो चरो कराउँदै, उड्दै गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चुर्र+फुर्र]
१.
सानो चरो कराउँदै, उड्दै गर्ने काम।
२.
हे. चुलबुल।