चुरमुर
Romanized: churamura, churamur, curamur, curamura
क्रोध वा रिसको आवेग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
क्रोध वा रिसको आवेग ।
२.
झुर्रिएका वस्तु धुल्याउँदा आउने आवाज वा ध्वनि।
३.
जुरमुर; जरकमरक।
४.
(विशेषण)
त्रुकद्ध; आकुल।