चुरमुर्याउनु
Romanized: churamuryaaunu, churamuryaunu, curamuryaaunu, curamuryaunu
उम्कन नसक्ने गरी समाउनु वा कसेर बाँध्नु; कुरमुर्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
उम्कन नसक्ने गरी समाउनु वा कसेर बाँध्नु; कुरमुर्याउनु।
२.
सुकेको वा झुरो वस्तु समाएर धुल्याउनु।