कुरमुर्याउनु
Romanized: kuramuryaaunu, kuramuryaunu
जे जति भएको सबै लिएर जानु; गुटमुट्याउनु; कुम्ल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
जे जति भएको सबै लिएर जानु; गुटमुट्याउनु; कुम्ल्याउनु।