कुरमुरिनु
Romanized: kuramurinu
खुरमुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [कुरमुर+इ+नु]
१.
खुरमुरिनु।
२.
सबै एकैचोटि गुटमुटिनु वा ग्रहण गरिनु।
३.
कुरुकमुरुक पारेर थुपारिनु वा पोको पारिनु।