मुरमुरिनु

Romanized: muramurinu

भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मुरमुर+इ+नु]

१.
भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु।
२.
मुरमुराउने काम गरिनु।

सम्बन्धित शब्दहरू