मुरमुरिन
Romanized: muramurin, muramurina
रिसले चुर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
रिसले चुर हुनु।
२.
सुकेर खङ्ग्रङ्ग हुनु।