मुरमुरानो

Romanized: muramuraano, muramurano

धेरै सुकेको वस्तु; राम्ररी भुटिएको मकै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै सुकेको वस्तु; राम्ररी भुटिएको मकै।
२.
रिसले मुर्मुरिएको; रिसले चुर भएको।

सम्बन्धित शब्दहरू