गुरगुरानो

Romanized: guraguraano, guragurano

ढुस्स परी घुरेर हेरिरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ढुस्स परी घुरेर हेरिरहेको।
२.
हृष्टपुष्ट; तन्दुरस्त।

सम्बन्धित शब्दहरू