गुरगुराउनु

Romanized: guraguraaunu, guraguraunu

गुरगुर शब्द गर्नु; गुरगुर आवाज निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
गुरगुर शब्द गर्नु; गुरगुर आवाज निकाल्नु।
२.
रिसले गर्जनु ।

सम्बन्धित शब्दहरू