गुरगुर

Romanized: guragur, guragura

धेरै मान्छे वा वस्तुका हिँडाइको आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गुर्+अ (द्वि.)]

१.
धेरै मान्छे वा वस्तुका हिँडाइको आवाज आउने किसिमले।
२.
आगो दन्कने गरी; हुरहुर ।

सम्बन्धित शब्दहरू