गुरगुरे
Romanized: guragure
आटोभन्दा मसिनो, सामान्यभन्दा अलि मोटो खाले पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आटोभन्दा मसिनो, सामान्यभन्दा अलि मोटो खाले पिठो।
२.
गुरगुर गर्ने।