खुरमुरिनु

Romanized: khuramurinu

माथिबाट तलतिर ठाडै झर्नु; रुख आदिबाट सँगारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत क्षर]

1
माथिबाट तलतिर ठाडै झर्नु; रुख आदिबाट सँगारिनु ।

सम्बन्धित शब्दहरू