जुरमुर

Romanized: juramur, juramura

फुर्तीफार्ती; जरकमरक; ताउरमाउर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. जुर्मुर्]

१.
फुर्तीफार्ती; जरकमरक; ताउरमाउर।
२.
रिसाउने चाल।
३.
(क्रियाविशेषण) फुर्तिलो वा तम्सिलो भएर; जरकमरक गर्दै।

सम्बन्धित शब्दहरू