जुरमुराउनु
Romanized: juramuraaunu, juramuraunu
जुरमुर गर्दै उठ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
जुरमुर गर्दै उठ्नु।
२.
तत्पर हुनु, तम्सिनु।