चुरफुराउनु

Romanized: churaphuraaunu, churaphuraunu, churafuraaunu, churafuraunu

सानो चराले आवाज निकालेर चुरफुर गर्नु; चुरबुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
सानो चराले आवाज निकालेर चुरफुर गर्नु; चुरबुराउनु।

सम्बन्धित शब्दहरू