कानाकौडी

Romanized: kaanaakaudi, kaanakaudi, kanaakaudi, kaanaakaudee

फुटेको वा खोटो कौडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फुटेको वा खोटो कौडी।
२.
ज्यादै थोरै वा नगण्य धनसम्पत्ति; थोरै धन। (तुल. पैसा न कौडी बजार बजार दौडी।)

सम्बन्धित शब्दहरू