कौडी
Romanized: kaudee, kaudii, kaudi
सानो खालको कौडो। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कौडो+ई]
१.
सानो खालको कौडो।
२.
तल्लो तहको दाम; थोरै मूल्यको पैसो। (उदा.- साथमा एक कौडी छैन, कसरी महिना चलाउने?)।
उदाहरण वाक्य
- साथमा एक कौडी छैन, कसरी महिना चलाउने?