कौडिन्य

Romanized: kaudiny, kaudinya

पराशर र कौण्डिनीबाट जन्मिएका गोत्रप्रवर्तक एक ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कौण्डिन्य]

1
पराशर र कौण्डिनीबाट जन्मिएका गोत्रप्रवर्तक एक ऋषि।

सम्बन्धित शब्दहरू