कचौडी

Romanized: kachaudi, kachaudee, kachaudii, kacaudee

भित्र गुभामा मस्यौटो हालेर पकाइने एक प्रकारको पुरी; कचौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तुलना, तुलनीय तमिल. कच = दाल]

1
भित्र गुभामा मस्यौटो हालेर पकाइने एक प्रकारको पुरी; कचौरी।

सम्बन्धित शब्दहरू