कलछ्यौडी

Romanized: kalachhyaudi, kalachhyaudee, kalachhyaudii, kalachyaudee

बिहा वा ठुला उत्सवमा मङ्गलको प्रतीक कलश बोकेर साइत वा यात्रामा अघि अघि लाग्ने स्त्री; मङ्गल कलश बोक्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिहा वा ठुला उत्सवमा मङ्गलको प्रतीक कलश बोकेर साइत वा यात्रामा अघि अघि लाग्ने स्त्री; मङ्गल कलश बोक्ने स्त्री।

सम्बन्धित शब्दहरू